(१) नेपाली उखानमा प्रतिबिम्बित समाज बिम्ब, अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन, २०५८),
नेपाली लोकवार्ता तथा लोकसंस्कृति समाज, काठमाडौं ।
(२) भाषामा उखानको स्थान र महत्व, विद्यावारिधि गोष्ठीपत्र, (२०५८), त्रि.वि.मानविकी
तथा सामाजिक शास्त्रसङ्काय, कीर्तिपुर ।
(३) बालसम्बन्धी उखानको प्रयोग, बाल–साहित्य सम्मेलन, (२०५९), नेपाल बाल–साहित्य समाज,
भैरहवा ।
(४) नेपाली उखानको काव्यात्मक स्वरूप, अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन, (२०६०),
नेपाली लोकवार्ता तथा लोकसंस्कृति समाज, काठमाडौं ।
(५) स्थानापन्न उखानका विभेदका सन्दर्भमा मध्यपश्चिम र सुदूर पश्चिमका समानान्तर
उखानहरूको तुलनात्मक स्वरूप,(२०६१), नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौं ।
(६) नेपाली उखानमा बाल–उपदेशको सन्दर्भ र प्रयोग, बाल–साहित्य सम्मेलन, (२०६१),
नेपाल बाल–साहित्य समाज, काठमाडौं ।
(७) नेपाली उखानमा प्रतिबिम्बित स्थानीयता, पहिलो राष्ट्रिय लोकवार्ता सम्मेलन, (२०६३),
नेपाली लोकवार्ता तथा लोकसंस्कृति समाज, काठमाडौं ।
(८) उखानमा प्रतिबिम्बित राउटे जातिको जीवन शैली: एक टिप्पणी, तेस्रो अन्तर्राष्ट्रिय लोकवार्ता
सम्मेलन, (२०६६) नेपाली लोकवार्ता तथा लोकसंस्कृति समाज, काठमाडौं ।
(९) बालहितमा लोकसाहित्य, २० औँ बाल–साहित्य सम्मेलन, (२०६६), नेपाल बाल–साहित्य समाज,
घान्द्रुक, कास्की ।
(१०) अनुसन्धानको भाषाशैली, राष्ट्रिय अनुसन्धान गोष्ठी, (२०६६), नेपाली शिक्षा विभाग
पृथ्वीनारायण क्याम्पस, पोखरा ।
(११) लोकवार्तात्मक संरचनाका नेपाली उखान, नेपाली लोकसाहित्य राष्ट्रिय संगोष्ठी, (२०६८),
पृथ्वीनारायण क्याम्पस, पोखरा ।
(१२) अनुसन्धानमा पादटिप्पणी र सन्दर्भ सामग्रीको प्रयोग, अनुसन्धान गोष्ठी, (२०६८) नेपाली
शिक्षा विभाग, बुटबल बहुमुखी क्याम्पस, बुटबल ।
(१३) रविकृत रामायणको मौलिकता : एक चिनारी, चौथोे अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन,
(२०६९), नेपाली लोकवार्ता तथा लोकसंस्कृति समाज, काठमाडौं ।
(१४) उखानको प्रकार्यात्मक सन्दर्भ, नेपाली लोकसाहित्य दोस्रो राष्ट्रिय संगोष्ठी, (२०६९), भैरहवा ।
(१५) आधुनिक आर्यभाषाका उखानमा सांस्कृतिक सम्बन्ध, (३०–३१ जनवरी २०१४, दो दिवसीय
कार्यशाला गोष्ठी),हिन्दी विभाग, काशी हिन्दू विश्वविद्यालय, वाराणसी ।
(१६) नेपाली उखान र कुमाउनी उखानको सामाजिक सांस्कृतिक परिवेश, नेपाली लोकवार्ता परिषद्
चौथो राष्ट्रिय संगोष्ठी, (२०७१), दाङ ।
(१७) वि.पि.कोइरालाका कथामा फ्रायडवाद, वि.पि.कोइराला जन्म जयन्ती लुम्बिनी वाङ्मय
प्रतिष्ठान, बुटबल, (२०७२) ।
(१८) शान्ति र अहिंसाको मार्गमा जैन धर्मदर्शन, अन्तर्राष्ट्रिय युवा संगोष्ठी, (२०७२), मध्यप्रदेश,
भारत ।
(१९) नेपाली उखानका प्रकार, नेपाली लोकवार्ता परिषद् पाँचौँ राष्ट्रिय संगोष्ठी, (सुर्खेत), नेपाल ।
(२०) नेपाल र भारतमा शैव धर्म सम्प्रदायको प्रभाव संस्कृत वाङ्मयमा शिवतत्व विषयक
अन्तर्राष्ट्रिय संगोष्ठी, श्रीसोमनाथ संस्कृत विश्वविद्यालय, सोमनाथ, गुजरात, भारत (२०१६
फरबरी ७–९)।
(२१) छोरीको चिठी उपन्यासको समाजशास्त्रीय अध्ययन प्रश्रित प्रतिष्ठान नेपालद्वारा भैरहवामा
आयोजित संगोष्ठी (२०७३) ।
(२२) नेपाली सामाजिक जीवनका अन्तव्र्यथाको यथार्थ प्रस्तुति : सिद्धबाबाको जोगी कथा प्रश्रित
प्रतिष्ठान नेपालद्वारा भैरहवामा आयोजित संगोष्ठी (२०७४) ।
(२३) नेपाली उखानको अध्ययन–परम्परा नेपाली लोकसाहित्य अन्तरराष्ट्रिय संगोष्ठी, (२०७४),
पृथ्वीनारायण क्याम्पस, पोखरा ।
(२४) लोककाव्य : रविकृत रामायण लोकरामायणको अक्षरीकरण अन्तरराष्ट्रिय संगोष्ठी,
नवलपुर, गैँडाकोट ।
(२५) आदिकवि भानुभक्त आचार्यकृत रामायण र गोस्वामी तुलसीकृत रामायण रामचरित मानसमा
भक्तिरस त्रिदिवसीय अन्तराष्ट्रिय संगोष्ठी सन् २०१८ अप्रेल ११–१३, हिन्दी विभाग, काशी
हिन्दू विश्वविद्यालय,बनारस, भारत ।
(२६) नेपाली सवाई काव्यमा युद्ध तथा वीरताको सन्दर्भ, छैठौँँ अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन,
(२०७५), नेपाली लोकवार्ता तथा लोकसंस्कृति समाज, काठमाडौं ।
(१) दिव्यज्योति स्मारिका, (२०५९, प्रधान सम्पादक) ।
(२) जनघोष मासिक (२०६४–२०७०, सहसम्पादक) ।
(३) रिसर्च हाइलाइट, (२०७०–२०७२, सहसम्पादक) ।
(४) सामाजिक सन्दर्स, (२०७०–२०७२, सहसम्पादक) ।
(१) नेपाल बाल–साहित्य समाज, काठमाडौं (आजीवन सदस्य) ।
(२) नेपाली लोकवार्ता तथा लोकसंस्कृति समाज, काठमाडौं (आजीवन सदस्य) ।
(३) संयोजक अभिभावक मञ्च, निजी तथा आवासीय विद्यालय,नवलपरासी, (२०५८–२०६३) ।
(४) लुम्बिनी अनुसन्धान समिति सदस्य, लुम्बिनी अनुसन्धान केन्द्र, बुटबल, (२०६३–२०६९) ।
(५) अनुसन्धान समिति सदस्य, नेपाली विभाग, बुटबल ब. क्याम्पस, (२०६५–२०७०) ।
(६) लुम्बिनी वाङ्मय प्रतिष्ठान, सल्लाहकार, (२०६८–२०७०) ।
(७) कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठान, नेपाल (समिति सदस्य, २०७५)
प्रथम प्रकाशित फुटकर रचना: “कस्तो जीवन ?” (कविता) नयाँ पुकार (नेपाली छात्र समिति, ऋषिकेश
, देहरादून, भारत, सन् १९८५) ।
कथा, निबन्ध, कविता, समसामयिक विचारधारात्मक व्यङ्ग्य लेख– चार दर्जनभन्दा बढी विभिन्न
पत्रपत्रिकामा प्रकाशित ।
(१) नौलो कोसेली,(सामयिक सङ्कल–१४,२०५१), “नौलो कोसेली : नौलो सन्देश”, (कविता), अङ्क १४, पृ. ।
(२) तन्नेरी, (२०६१), “राजनीतिका तीन काम : ढुङ्गामुढा चक्का जाम” (व्यङ्ग्य लेख), वर्ष २६, अङ्क १, पृ. ।
(३) दिव्यज्योति स्मारिका, (२०५९), “के छ ?– ठिक छ” (निबन्ध)ं वर्ष १, अङ्क १, पृ. ।
(४) दायित्व,(२०६१),“बिडम्बनाको मुलुक”, (कविता), वर्ष अङ्क पूर्णाङ्क, पृ. ।
(५) नया“ दिशा दैनिक,(२०५२), “नेपाली उखानमा स्थानपक्षको चित्रण”, (लेख),वर्ष ३, अङ्क (बुटबल), पृ. ।
(६) दैनिक लुम्बिनी, (२०५३), “भाषिकाका उखानको अध्ययनको पूर्वाधार”, (लेख), वर्ष ८, अङ्क २४९ (बुटबल), पृ. ।
(७) चौतारी दैनिक, (२०५३), “नेपाली लोकगीतमा भेटिने पीडादायी अनुभूति”, (लेख),वर्ष ७, अङ्क २४, पूर्णाङ्क १६२, (बुटबल), पृ.।
(८) नया“ दिशा दैनिक,(२०५३), “नेपाली भाषा र भाषिकाका उखान बीचको तुलनात्मक स्थिति”, (लेख),वर्ष ३, अङ्क २३०, पूर्णाङ्क ७८०, (बुटबल), पृ. ।
(९) नया“ दिशा दैनिक, (२०५३), “मुलुकमा प्रजातन्त्रको नाम जप्नेहरूले सत्ताको निर्लज्ज खेल खेले”, (व्यङ्ग्य लेख), २०५३, वर्ष ३, अङ्क २५८, पूर्णाङ्क ८०८, (बुटबल), पृ. ।
(१०) नया“ दिशा दैनिक, (२०५३), “भ्रष्टाचारको संस्थागत विकास भएको त छैन ?” (व्यङ्ग्य लेख) वर्ष ३, अङ्क २३४, पूर्णाङ्क ७८४, (बुटबल), पृ.।
(११) नया“ दिशा दैनिक, (२०५३), “साहित्य सन्दर्भ : बच्चाहरू हराए”, (व्यङ्ग्य लेख), २०५३, वर्ष ३, अङ्क २३९, पूर्णाङ्क ७८९ (बुटबल), पृ.।
(१२) नया“ दिशा दैनिक, (२०५३–२०५४) बुटबलका विभिन्न अङ्कमा नेपाली उखानको विषयमा धारावाहिक लेख प्रकाशित ।
(१३) नया“ दिशा दैनिक,(२०५४), “पर्वती भाषिकामा नेपाली उखान”, (लेख),वर्ष ५, अङ्क ८, पूर्णाङ्क ११० (बुटबल), पृ. ।
(१४) ओम् ज्ञान ज्योति, (त्रैमासिक, २०६८), “सुखको खोजी” (कथा), वर्ष ११, पूर्णाङ्क ३८, पृ.२०–२१ ।
(१५) ओम् ज्ञान ज्योति, (त्रैमासिक, २०६८), “पुण्य गर्ने व्यक्ति” (कथा), अङ्क ४०, माघ–चैत, पृ.११–१२ ।
(१६) जूनकीरी (सामयिक साहित्यिक सङ्कलन, २०६५), “आजको जिन्दगी : कस्तो जिन्दगी”, (कविता), अङ्क ५, पृ.१६ ।
(१७) ओम् ज्ञान ज्योति,(त्रैमासिक, २०६८),“तक्दिरमा नभएपछि” (कथा), अङ्क ३७,बैशाख–आषाढ, पृ.३० ।
(१८) ओम् ज्ञान ज्योति, (त्रैमासिक, २०६९), “उद्योगीको घरमा लक्ष्मी” (कथा), अङ्क ४३, कार्तिक–पुष पृ.३०–३१ ।
(१९) ओम् ज्ञान ज्योति, (त्रैमासिक, २०६९), “कलिको मान चिया र पान” (कथा), अङ्क ४२, साउन–असौज, पृ.१९–२० ।
(२०) ओम् ज्ञान ज्योति, (त्रैमासिक, २०६९), “किन बर्जित भयो लसुन र प्याज” (कथा), वर्ष १२, पूर्णाङ्क ४४, २०६९ पृ.२७ ।
(२१) राजमार्ग, (२०६९), “क्रान्तियोद्धा जन्मिने छ”, (कथा), वर्ष ४, अङ्क १, भाद्र–मङ्सिर, पृ. ७१–७५ ।
(२२) मिर्मिरे (द्वैमासिक कथा विशेषाङ्क, २०६९), “खाँटी दूधमा पानी हालेर” (कथा), वर्ष ४१, अङ्क ४, पूर्णाङ्क ३१७, कार्तिक–मङ्सिर, पृ. २२१–२२३ ।
(२३) दीपिका, (रजत महोत्सव विशेषाङ्क, २०६९), “सम्पदा र उसको बिरालो”, (बाल लघुकथा), आठौँ अङ्क, पृ.१०७–१०८ ।
(२४) लालीगुरा“स, (२०६९), “भौतिक सुखको खसखस”, (कथा),वर्ष ३३, पूर्णाङ्क २७, पृ.३७–३८ ।
(२५) लालीगुरा“स, (२०६९), “विद्या निष्फल भो त्यसको जो छैन पितृ सेवक”, (कथा), वर्ष ३३, पूर्णाङ्क २८, पृ.४२–४३ ।
(२६) जनघोष, (२०६९), “जागिरको रहर : जीवनको कहर”, (नियात्रा), वर्ष ६, अङ्क १, पूर्णाङ्क ९, भदौ, पृ. १६०–१६५ ।
(२७) सैनामैना राष्ट्रिय दैनिक (२०६८–२०७०) मा विभिन्न अङ्कमा उखान, कथा, कविता र विभिन्न समसामयिक, लेखहरू प्रकाशित ।
(२८) पत्रकारितामा जनसंघर्ष, (२०७२), रजत महोत्सव विशेष “नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन”, (आलेख), पृ.२५३–२५५ ।
(२९) लालीगुरा“स साहित्यिक मासिक, (२०७१–चैत–२०७२–बैशाख, शैक्षिक साहित्य विशेष, लुम्बिनी वाङ्मय प्रतिष्ठान), “भ्रमण : महान् शिक्षा”, (निबन्ध) वर्ष ३६, अङ्क ५, पृ.४३–४७ ।
(३०) पदचिन्ह (४) (सिद्घार्थ साहित्य परिषद् रूपन्देही, २०६६, आषाढ), “अपमानको विष खाएपछि” (निबन्ध) पाइला ७, पृ.३५–३६ ।
(३१) मिर्मिरे निबन्ध विशेषाङ्क (द्वैमासिक, २०७१ कात्तिक–मङ्सिर), “जीवन आकाशको फूल” (निबन्ध), वर्ष ४३, अङ्क ४, पूर्णाङ्क ३२९, पृ. ९६–१०३ ।
(३२) सैनामैना (राष्ट्रिय दैनिक, २०७०), “जँड्याहाको रेडियो” (कथा), वर्ष २, अङ्क १५२, पृ.२ ।
(३३) दायित्व, (द्वैमासिक, २०७१), “.....उल्टा हुन्छ” (कथा), वर्ष ३०, पूर्णाङ्क ९२, पृ. ६०–६१ ।
(३४) मिर्मिरे कथा विशेषाङ्क (द्वैमासिक, २०७२, बैशाख–जेठ), “निष्ठुरी आमा” (कथा), वर्ष ४४, अङ्क १,
पूर्णाङ्क ३३२, पृ.१७०–१७४ ।
(३५) जूनकीरी (सामयिक साहित्यिक सङ्कलन, गजल अङ्क २०६७), “गजल”, अङ्क ७, पृ.५१ ।
(३६) दायित्व, (द्वैमासिक ९०, २०७१), “जिउँदो मान्छेको फेला” (लोककथा), वर्ष २१, पूर्णाङ्क ९०, पृ. ६१ ।
आधा दर्जनभन्दा बढी भाषा–साहित्यसम्बन्धी पुस्तकहरूको भूमिका लेखन ।
(१) वैदिक दर्शन र वैज्ञानिक दृष्टिकोण, (२०७२), “शुभेच्छा”, बुटबल : वेदप्रसाद अर्याल र लक्ष्मणप्रसाद अर्याल ।
(२) बत्तीस पुतली, (२०७१), “बत्तीस पुतली कथा संग्रह : एक शिक्षाप्रद कृति”, बुटबल : सैनामैना प्रकाशन प्रा.लि. ।
(३) वंश विकासका इतिहास, (२०७१), “वंश विकासको ऐतिहासिक सन्दर्भमा आत्रेय वंशी पौडेल÷चुँदालीबारे”, बुटबल : जननी फाउन्डेसन ।
(४) बोक्सिनी आमा कथासङ्ग्रह, (२०७१), “बोक्सिनी आमा : मेरो आँखामा”, रूपन्देही : विजय ज्ञवाली, विनय ज्ञवाली ।
(५) सुहागरातकी आमा कथासङ्ग्रह, (२०७२), “सुहागरातकी आमा कथासङ्ग्रह : एक समीक्षात्मक टिप्पणी” रूपन्देही : विजय ज्ञवाली, विनय ज्ञवाली ।
(६) आमा कविता सङ्ग्रह, (२०६८), “कवि देवेन्द्रको ‘आमा कविता सङ्ग्रह’ : एक टिप्पणी” श्रीमती धर्मी
शाक्य, नयाँ सडक ३८, बुटबल ४, रूपन्देही, लुम्बिनी अञ्चल, नेपाल ।
(१) नेपाल बुद्धिजीवी परिषद्, जिल्ला कार्य समिति, नवलपरासी, (२०५२–५६) (नेकपा एमाले सम्बद्ध)
(२) नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन,जिल्ला कार्य समिति, रूपन्देही, (२०६१–७०)(नेकपा एमाओवादी
सम्बद्ध)
(३) नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन, अवध राज्य समिति, (२०६१–७०) (नेकपा एमाओवादी सम्बद्ध)
(४) अखिल नेपाल जन–सांस्कृतिक महासंघ, अवध राज्य समिति,(२०६१–७०) (नेकपा एमाओवादी सम्बद्ध)
(५) अखिल नेपाल लेखक संघ, संयोजक, रूपन्देही, (२०६१–७०) (नेकपा एमाओवादी सम्बद्ध) ।
(६) नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, अवध राज्य संयोजक एवं केन्द्रीय समिति, (२०६४–७०)(नेकपा
एमाओवादी सम्बद्ध) ।
(७) नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, संयोजक एवं अध्यक्ष बुटबल बहुमुखी क्याम्पस एकाइ समिति, (
२०६७) (नेकपा एमाओवादी सम्बद्ध)