Dr. Shiv Prasad Paudyal (विवश / प्रतिकूल)

    Litterateur

2023-2077 (BS)

पत्रपत्रिकामा प्रकाशित लेख–रचनाहरू

(१) “नेपाली उखान एक : भाषिक (क्षेत्रीय) भेद अनेक” प्रज्ञा, २०५७, कार्तिक–चैत, पूर्णाङ्क ९३, वर्ष ३१,पृ. ।
(२) “पर्वती भाषिकाको स्वरूप र उखानका स्थानीय विशेषता” हाम्रो पुरुषार्थ, २०५८, वर्ष २८, अङ्क २,पृ.१२४–१३७ ।
(३)“नेपाली लोकोक्ति एक : सन्दर्भ अनेक” हाम्रो पुरुषार्थ,२०५८, वर्ष २९,अङ्क १,सम्पूर्णाङ्क ४३, कार्तिक, पृ.८०–८१ ।
(४) “नेपाली उखानमा प्रतिबिम्बित बाहुन चरित्र : एक टिप्पणी” हाम्रो पुरुषार्थ, २०५९, वर्ष ३०, अङ्क १, सम्पूर्णाङ्क ४५, कार्तिक, पृ. ।
(५) “बालसम्बन्धी उखान र तिनको प्रयोग”, बालसाहित्य, २०६०, नेपाल बालसाहित्य समाज, पृ. ।
(६) “भाषामा उखानको स्थान र महत्व” समकालीन साहित्य, २०६१, वर्ष १४, अङ्क, पूर्णाङ्क ५४, साउन–असौज, पृ. ।
(७) “नेपाली उखानको काव्यात्मक स्वरूप : एक अध्ययन” विद्या, २०६४, रेसुङ्गा ब. क्याम्पस, रजत जयन्ती विशेषाङ्क, पृ. ।
(८) “नेपाली श्रमिक किसानका अनुभवी उखानहरू”, जनघोष, साहित्यिक मासिक,२०६४, वर्ष १, अङ्क ३, चैत, पृ. ।
(९) “नेपाली उखानमा प्रतिबिम्बित वर्गीय चरित्र”, जनघोष, साहित्यिक मासिक,२०६४, वर्ष १, अङ्क १, माघ, पृ.२५–३५ ।
(१०) “सार्वभौमिक, समान सांस्कृतिक क्षेत्र र स्थानीय स्वरूपका उखान : एक टिप्पणी”, जनघोष, साहित्यिक मासिक,२०६४, वर्ष १, अङ्क २, फागुन, पृ.५०–५९ ।
(११) “नेपाली उखानको कथनशैली”, गरिमा, साहित्यिक मासिक, २०६५, वर्ष २६, अङ्क ९, पूर्णाङ्क ३०९ भदौ, पृ.७२–८० = ९ ।
(१२) “नेपाली उखानमा समाजबिम्ब”, युगभाका, २०६५, वर्ष २, अङ्क १, पूर्णाङ्क ३, बैशाख– भदौ, पृ. ।
(१३) “कवि लेखनाथ ज्ञवालीको ‘हाम्रा आवाजहरू’ गीतिसङ्ग्रहमा मुखरित राष्ट्रप्रेमको स्वर : एक टिप्पणी”, द एकडेमिया,सन् २०१४, भोलुम २, नम्बर १,पृ. २२२–२३३ ।
(१४) “रमेश विकल र उलको. लाहुरी भैँसी कथामा अन्तर्निहित शोषकीय चित्रण”, जनघोष, साहित्यिक मासिक,२०६५, वर्ष १, अङ्क ५, जेठ, पृ.५५–६२ ।
(१५) “नेपाली उखानको उद्भवका सन्दर्भमा प्राचीन वाङमय”, मिर्मिरे, मासिक लोकवार्ता विशेषाङ्क, २०६५, वर्ष ३७, अङ्क ६, पूर्णाङ्क २७९, मंसिर, पृ. १३८–१५१=१४) ।
(१६) “पारिवारिक जीवनका नेपाली उखान”, गरिमा साहित्यिक मासिक, २०६६, वर्ष २७, अङ्क १२, पूर्णाङ्क ३२४, मङ्सिर (पृ. ७४–८२=९) ।
(१७) “आलङ्कारिक नेपाली उखान”, लोकसंस्कृति, अन्तराषर््िट्रय लोकसंस्कृति महोत्सव विशेषाङ्क अनुसन्धानमूलक अर्धवार्षिक पत्रिका, २०६५,वर्ष ३, अङ्क २, पूर्णाङ्क ५,साउन–पुस (पृ. ३६–४५= ९)।
(१८) “राउटे जाति समुदायका उखान : एक टिप्पणी”, लोकसंस्कृति अनुसन्धानमूलक अर्धवार्षिक पत्रिका, २०६६, वर्ष ४, अङ्क २, पूर्णाङ्क ७, साउन–पुस (पृ.२७–३२= ६) ।
(१९) “देवकोटाका महाकाव्यगत प्रवृत्ति”, शब्दसिन्धु महाकवि देवकोटा शतवार्षिकी बिशेषाङ्क, २०६६, वर्ष १, अङ्क २, साउन–असौज (पृ.१६३–१३८) ।
(२०) “अनुसन्धानको भाषाशैली”, पृथ्वीदर्पण, २०६६, वर्ष १, अङ्क १, नेपाली शिक्षा विभाग पृथ्वीनारायण क्याम्पस, पोखरा, पृ. ११४–११७ ।
(२१) “देवकोटाका कवितामा मानवतावादी चिन्तन”, जनघोष साहित्यिक मासिक, २०६६, वर्ष ३, अङ्क १, पूर्णाङ्क ६, कात्तिक (पृ. ५३–५७ = ५) ।
(२२) “नेपाली उखानका सामाजिक तथा क्षेत्रीय विभेद”, कुञ्जिनी साहित्य समालोचना विशेषाङ्क, २०६४÷२०६५, वर्ष १५, अङ्क १२, पृ. ८६–९१ = ६ ।
(२३) “महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतित्वको संक्षिप्त परिचय”, जूनकीरी सामयिक साहित्यिक सङ्कलन, महाकवि देवकोटाको शतवार्षिकी महाकवि देवकोटाप्रति समर्पित अङ्क २०६६,अङ्क ६, पृ. ३४–३८ = ५ ।
(२४) “नेपाली टुक्काका आलङ्कारिक रूप : एक टिप्पणी”, पदचिन्ह (२), (सिद्घार्थ साहित्य परिषद् रूपन्देहीको प्रकाशन), २०६६, वर्ष २८, पाइला २, पृ. ४५–५२ = ८ ।
(२५) “नेपाली लोकसाहित्यको अध्ययनमा कपिल लामिछाने”, जुही (६०), साहित्यिक त्रैमासिक, कपिल लामिछाने विशेषाङ्क, २०६६, वर्ष २९, अङ्क ३,पूर्णाङ्क ६०, पुस–फागुन, पृ.४०३–४१७ = १५ ।
(२६) “नेपाली आधुनिक कथाको नवयुग : प्रयोगवादी धारा”, कथासंसार (२), भाद्र,२०६६, पृ. ३०–३२=३ । (२७) “पाणिनिय विद्वान् डा. टीकाराम पन्थीको भाषिक चिन्तन”, हाम्रो पुरुषार्थ, (डा.टीकाराम पन्थी विशेषाङ्क), २०६७, वर्ष ३८, अङ्क १, सम्पूर्णाङ्क ५६, कार्तिक, पृ. ३६५–३७२ ।
(२८) “अनुसन्धानमा पादटिप्पणी र सन्दर्भ सामग्रीको प्रयोग”, शब्दसाधना, २०६८, वर्ष १, अङ्क १, पृ.४२– ४६), (शब्दसाधना साहित्य समूह विभाग, बुटबल बहुमुखी क्याम्पस, बुटबल ।)
(२९) “नेपाली उखानका तुकान्त रूप : एक टिप्पणी”, नवदीप स्मारिका, २०६७, न्यु लाइट कलेज स्मारिका, शङ्करनगर स्मारिका, पृ. ८४–९० ।
(३०) “उखानमा प्रतिबिम्बित गुल्मेली स्थानबिम्ब : एक टिप्पणी”, स्वर्ण स्मारिका २०६७, भू.पू.विद्यार्थी सङ्गठन, मैनडाँडा उ.मा.वि. पृ. ५९–६८ ।
(३१) “बालहितमा लोकसाहित्य”, बाल–साहित्य, २०६८, नेपाल बाल–साहित्य समाज, पृ.१३–२१ ।
(३२) “बाह्र वर्ष रामायण पढेर सीता कसकी जोई ?” उखानको उत्पत्ति सन्दर्भ”, शब्दसिन्धु साहित्यिक मासिक २०६६, वर्ष २, पूर्णाङ्क ६, साउन–असौज, पृ.१०२–१०७ ।
(३३) “नेपाली उखानमा सूचना सम्प्रेषण : एक टिप्पणी”, ऋतम्भरा, २०६६, वर्ष १०, अङ्क, १३, नेपाल संस्कृत विश्वविद्यालय, अनुसन्धान केन्द्र, पृ. ५३–६५ ।
(३४) “लौकिक न्याय र नेपाली उखान”, शब्दसिन्धु साहित्यिक त्रैमासिक २०६६, वर्ष १, अङ्क ४, माघ, फागुन–चैत पृ.८५–९५) ।
(३५)“लोकसांस्कृतिक सम्बन्धका क्षेत्रीय उखान”, मिर्मिरे द्वैमासिक २०६८, वर्ष ४०, अङ्क २, पूर्णाङ्क ३०९, असार–साउन, पृ. १५७–१६७ ।
(३६) “लेखनाथ ज्ञवालीको व्यक्तित्व र कृतित्व : एक समीक्षा”, जनघोष साहित्यिक मासिक,२०६७, वर्ष ४, अङ्क २, पूर्णाङ्क ७, कात्तिक, पृ.२४–३९ ।
(३७) “नेपाली उखानका समानान्तर थारू उखान”, नयँ“ बिहानी स्वर्ण महोत्सव २०६८, श्री सुसंंस्कृत मा.वि. सिद्धार्थनगर, पृ. ५१–५३ ।
(३८) “नेपाली उखानमा प्रतिबिम्बित पुर्खाहरूको जीवन दर्शन र अर्ती–उपदेश”, मिर्मिरे, मासिक, २०६६, वर्ष ३८, अङ्क ६, पूर्णाङ्क २८९, आश्विन, पृ. २६–३४)
(३९) “उखानका पर्याय र सार्वदेशिक कथनका उखान”, मिर्मिरे, मासिक, २०६७, वर्ष ३९, अङ्क ४, पूर्णाङ्क २९९, श्रावण, पृ. ५१–५९ ।
(४०) “नेपाली उखान : पानीको मुहान”, उत्तरदायित्व, राष्ट्रिय त्रैमासिक, २०७०, वर्ष २, अङ्क ६, बैशाख, पृ. १३–१६ ।
(४१) “बिहानीको खोज कवितामा प्रगतिवादी चेतना”, राजमार्ग, २०६९, वर्ष ४, अङ्क २, पौष–चैत्र, पृ. ७१–७५ ।
(४२) “उखानका परिभाषाहरू”, मिर्मिरे द्वैमासिक, २०६९, वर्ष ४१, अङ्क ६, पूर्णाङ्क ३१९, फागुन–चैत, पृ. २३७–२४८ ।
(४३) “परिचयात्मक व्यतिरेकी समानान्तरताका नेपाली उखान र तिनका संरचना”, नवउन्मेष अनुसन्धानात्मक पत्रिका, २०६९, वर्ष १, अङ्क १, पूर्णाङ्क १, फागुन, पृ.८५–९० ।
(४४) “उखानको अन्वेषणमा सत्यमोहन जोशीको लोकसाहित्यिक योगदान”, शब्द संयोजन, (सत्यमोहन जोशी विशेषाङ्क), २०६९, वर्ष ९, अङ्क ५, पूर्णाङ्क १००, पृ.७०८–७१८ ।
(४५) “व्याख्यान टिपोट र पाठपत्र बीचको अन्तरसम्बन्ध”, प्रायोगिक नेपाली शिक्षण सामग्री, २०६९, वागलुङ : नेपाली विभाग, धवलागिरि बहुमुखी क्याम्पस, पृ. ५३–५९ ।
(४६) “छत्रकोटको सराएँ नाच : एक टिप्पणी”, मिर्मिरे, द्वैमासिक, २०७०, वर्ष ४२, अङ्क १, पूर्णाङ्क ३२०, बैशाख–जेठ, पृ. २६४–२७१ ।
(४७) “जनयुद्धको सौन्दर्य : क्यान्टोनमेन्ट कथा”, प्राध्यापक उद्घोष, २०६८, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, पृथ्वीनारायण क्याम्पस एकाइ समिति, पोखरा, पृ. ६१–६८ ।
(४८) “कवि दिल साहनीको ‘आस्थाको सगरमाथा’ कविता सङ्ग्रह २०६६” जनादेश, साप्ताहिक २०६७, वर्ष १९, अङ्क ३२, असार, पृ.४ ।
(४९) “अवध क्षेत्रमा रचित महान् जनयुद्धका कविताहरू”, माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, २०६७, काठमाडौँ : अखिल नेपाल लेखक संघ, पृ.४६०–४७३ ।
(५०) “दिल साहनीको ‘खरानी गाउँ’ कथासङ्ग्रहको अन्तर्वस्तु”, माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य,२०६७,काठमाडौँ : अखिल नेपाल लेखक संघ, पृ.६३६–६४२ ।
(५१) “नेपाली गाउँखाने कथाको अध्ययन : एक समीक्षा”, मिर्मिरे द्वैमासिक २०६९, वर्ष ४१, अङ्क २, पूर्णाङ्क ३१५, असार–साउन, पृ. १४१–१४९ ।
(५२) “आतङ्कवादी कथामा जनयुद्धको सौन्दर्य चेतना”, उत्तरदायित्व, राष्ट्रिय त्रैमासिक, २०६९, वर्ष १, अङ्क ४, कार्तिक, पृ. १३–१७ ।
(५३) “जनयुद्धको सौन्दर्य : आस्थाको सगरमाथामा”, उत्तरदायित्व, राष्ट्रिय त्रैमासिक, २०६९, वर्ष २, अङ्क ५, माघ, पृ. २४–२८ ।
(५४) “धवलागिरिको लोकसंस्कृति र यसको अन्वेषणमा प्रेम छोटाको योगदान”, प्रेम छोटाका ७० वसन्त (कृति : कृतित्व,व्यक्ति व्यक्तित्व), २०७२, वागलुङ : दीअ प्रकाशन रत्न श्रेष्ठ पुरस्कार गुठी, शैक्षिक अनुसन्धान तथा विकास केन्द्र, पृ.२१९–२६३ ।
(५५) “नीति शिक्षामूलक उखानमा व्यावहारिक सन्देश”, लालीगुरा“स साहित्यिक मासिक, २०७१, (माघ शैक्षिक साहित्य विशेष, लुम्बिनी वाङ्मय प्रतिष्ठान),वर्ष ३५, अङ्क ४, पृ.९९–११५ ।
(५६) “काशीको धार्मिक सांस्कृतिक पक्ष र यससँग सम्बद्ध नेपाली उखान”, एकता, २०७१,मङ्सिर, (नेपाल विद्यार्थी संघ, वाराणसी, मुखमत्र),वर्ष ३६, अङ्क ७, पृ.१२८–१३७ ।
(५७) “धनको बखान : नेपाली उखान”, मिर्मिरे वित्तीय चेतना विशेषाङ्क द्वैमासिक, २०७१, बैशाख–जेठ, वर्ष ४३, अङ्क १, पूर्णाङ्क ३२६, बैशाख–जेठ, पृ. १७७–१९० ।
(५८) “नेपाली उखान : पानीको बखान” कञ्चन २०७०, (खानेपानी तथा सरसफाइ स्मारिका, शंकरनगर खानेपानी तथा उपभोक्ता तथा सरसफाइ संस्था), पृ. ४४–४६ ।
(५९) “कवि लेखनाथ ज्ञवालीको बहुआयामिक व्यक्तित्व : एक टिप्पणी”, शारदा २०७१, (स्वर्ण महोत्सव स्मारिका, श्री शंकरनगर दुर्गादत्त उच्च माध्यमिक विद्यालय रूपन्देही),पृ.८७–९४ ।
(६०) “आधुनिक आर्यभाषा की कहावतों में सांस्कृतिक रिस्ता”, शब्दार्थ लोकसाहित्य विशेषाङ्क,सन् २०१४, वर्ष ३, अङ्क १०, पृ. ४५–४७, (साहित्य, कला और संस्कृति की लोकधर्मी पत्रिका, शब्दार्थ अकादमी, वाराणसी ।
(६१) “नेपाली उखानमा प्रतिबिम्बित उद्योग व्यापार सम्बन्धी लोकानुभव”, लालीगुरा“स साहित्यिक मासिक, २०७२, उद्योग व्यापार विशेषाङ्क (लुम्बिनी वाङ्मय प्रतिष्ठान), वर्ष ३.., अङ्क ..., पृ...– ।
(६२) “नवीन उखानको उद्भव र तिनका संरचना” स्वतन्त्रता, २०७०, वर्ष ३.., अङ्क ..., पृ...– ।
(६३) “लेखनाथ ज्ञवालीको व्यक्तित्व र कृतित्व : एक समीक्षा” जनघोष साहित्यिक मासिक, २०६७, वर्ष ३, अङ्क ..., पृ...– ।
(६४) “प्रश्रितका निबन्धमा सामाजिक–सांस्कृतिक पुनर्जागरणको स्वर”, शोधदृष्टि, सन् २०१४, वर्ष ३.., अङ्क ..., पृ...– ।
(६५) “गुरुदत्त ज्ञवालीका कथामा आडम्बरीपनको पर्दाफास : एक टिप्पणी” सिसार २०७२,वर्ष ३..,अङ्क ...,पृ...– ।
(६६) “बाणगङ्गा खण्डकाव्यको अन्तर्वस्तु : एक टिप्पणी” प्रज्ञान, सन् २०१४, भोलुम १.नम्बर १, ,पृ.९३– १०० ।
(६७) “ज्ञवालीका कविता काव्यमा राष्ट्र निर्माणको क्रान्तिकारी स्वर”, अनुकृति, सन् २०१४, वर्ष ३.., अङ्क ...,पृ... ।
(६८) “देवकोटाका कवितामा मानवतावादी चिन्तन”, जनघोष, साहित्यिक मासिक देवकोटा शतवार्षिकी विशेष ६, २०७०,वर्ष ३, अङ्क १, पूर्णाङ्क ६, पृ.५३–५७ ।
(६९) “उखानको प्रकार्यात्मक सन्दर्भ”, नेपाली लोकवार्ता, २०७२, काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान, पृ.२४६—२५७ ।
(७०) “नेपाली उखानको लोकवार्तात्मक संरचना”, नेपाली लोकवार्ता, २०७२, काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान, (पृ.१३४— १४४)।
(७१) “लुम्बिनी : प्रश्रितको सांस्कृतिक जागरणको ऊर्जाक्षेत्र”, शब्द संयोजन, २०७२, वर्ष १२, अङ्क १, पूर्णाङ्क १३२, बैशाख पृ.२८–३८ ।
(७२) “मगर समुदायमा प्रचलित मगराती भाषाका उखान”, जनघोष, साहित्यिक मासिक २०६५, वर्ष १, अङ्क ४, बैशाख, पृ.६–१३ ।
(७३) “वि.पि.कोइरालाका कथामा फ्रायडवादा”, जनसंघर्ष, २०७२, वर्ष २६, अङ्क ६, साउन, शुक्रबार, पृ.३ ।
(७४) “रूपन्देहीको भोजपुरी लोकसाहित्य”, रूपन्देही दर्पण, २०७२, (सम्पा. कपिलदेव लामिछाने र अन्य, भैरहवा : रूपन्देही शैक्षिक तथा सामाजिक प्रतिष्ठान रेसा, पृ.२७८–३०५) ।
(७५) “मगराती भाषाका नामबारे : एक संक्षिप्त टिप्पणी”, बहुभाषिक सयपत्री अर्धवार्षिक पत्रिका २०७१, असौज–चैत, पूर्णाङ्क २८, पृ.२८–४३ ।
(७६) “नेपाली भाषा साहित्यको विकासमा बनारसबाट प्रकाशित साहित्यिक पत्र–पत्रिकाको भूमिका”, दिव्यज्योति रजत स्मारिका २०७२, (दिव्यज्योति बहुमुखी क्याम्पस, बर्दघाट, नवलपरासी), पृ.३०–४२ ।
(७७) “बधशालाबाट फर्कदा कवितासङ्ग्रहको अन्तर्वस्तु”, जनघोष, साहित्यिक मासिक २०७२, वर्ष ९, अङ्क ९, पूर्णाङ्क १२, जेठ, पृ.९१–१११ ।
(७८) “नेपाली उखान र गढवाली पखाणमा प्रतिबिम्बित सामाजिक सांस्कृतिक जीवन परिवेश”, नव्या शोध पत्रिका, सन् २०१५, जुलाई – दिसम्बर, पृ.१०७–११६ ।
(७९) “नेपाली उखानको वाक्यतात्विक संरचना”, नेपाली अकादमी जर्नल, सन् २०१६, वर्ष १२, अङ्क १२, सेप्टेम्बर, पृ.९१–१११ (नेपाली विभाग, उत्तर बङ्ग विश्वविद्यालय) ।
(८०) “लोककाव्यको स्वरूप र सवाई लोककाव्य”, नेपाली रिसर्च हाइलाइटस, सन् २०१६ भोलुम् ३, नम्बर १, जनवरी– मार्च, पृ.१८४–१९१ ।
(८१) “महाभूकम्प’ कवितासङ्ग्रह : एक संक्षिप्त टिप्पणी”, महाभूकम्प’ कवितासङ्ग्रह (२०७३), बनारस : विक्रम अधिकारी ।
(८२) “मञ्जरी’ कवितासङ्ग्रह : एक विश्लेषण”, मञ्जरी कवितासङ्ग्रह २०७३,
(८३) “आफ्नो देश : आफ्नै परिवेश’ कवितासङ्ग्रह देशप्रेमको एक अनुपम कृति”, आफ्नो देश : आफ्र्नै परिवेश कवितासङ्ग्रह, (२०७३), बुटबल : लुम्बिनी वाङ्मय प्रतिष्ठान ।
(८४) “लोबकाव्यको स्वरुप र नेपाली सवाई लोककाव्य”, रिसर्च हाईलाइटस्, सन् २०१६ भोलुम ३, नम्बर १,जनवरी – मार्च, पृ. १८४– १९१ ।
(८५) “वि. पि. कोइरालाका कथामा फ्रयडवाद”, सामाजिकी सन्दर्ष, सन् २०१६ भोलुम ४ नम्बर १,जनवरी– मार्च पृ. २४३ – २५४ ।
(८६) “नेपाली उखानको वाक्यतात्तिवक संरचना”, नेपाली अकादमी जर्नल, सन् २०१६ वर्ष १२, अंक अंक १२, सेप्टेम्बर, पृ. १४–२४ ।
(८७) “गजल, झ्याउरे र सवाईको संरचना: एक परिचय,” रिसर्च हाईलाइटस् ,सन् २०१८ भोलुम ५, नम्बर १, जनवरी–मार्च पृ. १–८
(८८) “नेपाली समाजमा सवाई गायन र लेखनको परम्परा,” इन्टरडिसपिलिङ जर्नल ओफ कन्टेम्पोरेरी रिसर्च, सन् २०१८ भोलुम ५ नम्बर ६, मार्च पृ. ७१– ७६ ।
(८९) “नेपाली उखानका प्रकार”, शोध दृष्टि, सन् २०१८ भोलुम ९ नम्बर ८, अप्रिल पृ. ३१५– ३२२ ।
(९०) “नेपाली उखानको सामाजिक विभेद,” सुरज पुन्ज, सन् २०१८ भोलुम ६, नम्बर २, अप्रिल पृ. ३९– ५१ ।
(९१) “नेपाली सवाईमा युद्धविषयक सन्दर्भ”, आलोक शृङ्खला, वि. सं. २०७५,वर्ष १, अङ्क १, पूर्णाङ्क १, वैशाख पृ. ७०– ७८ ।
(९२) “सासू–बुहारीको सवाईका पाठभेद सन्दर्भ”, आलोक शृङ्खला, वि. सं. २०७५ वर्ष १, अङ्क २, पूर्णाङ्क २, श्रावण पृ. ५५– ६४ ।
(९३) “नेपाली उखानका स्थानापन्न विभेद”, प्रस्फुटन: अर्धवार्षिक जर्नल, वि. सं. २०७५, वर्ष ४, अङ्क १, पृ.३९– ४७ ।
(९४) “नेपालमा पठन संस्कृति र पुस्तकालय”, हाम्रो पुरुषार्थ (त्रैमासिक), (२०७५) वर्ष ७६, अङ्क १, पूर्णाङ्क ८०, पृ.९८–११३ ।
(९५) “युद्ध विषयक नेपाली सवाई काव्य: एक टिप्पणी”, एड यालोरेम, सन् २०१८ भोलुम ५, नम्बर २, अप्रेल–जुन, पृ. ५१–६४ ।
(९६) “नेपाली सवाई काव्यमा प्राकृतिक विपत्तिको विषय–सन्दर्भ”, स्वतन्त्रता, सन् २०१८ भोलुम ०४, जुलाई, पृ. ५०–६४ ।
(९७) “नेपाली उखानका समानान्तर व्यातिरेकी संरचना”, प्रज्ञान जर्नल, सन् २०१८, भोलुम ५, नम्बर १, जुलाई पृ. ११९–१२७ ।
(९८) “नेपाली उखानमा शब्दालङ्कारिक स्वरुप”, इनोभेटिभ एजुकेशन, सन् २०१८, भोलुम २, नम्बर २, इसिउ २, जुलाई, पृ. १–१० ।
(९९) “नेपाली उखानको प्रकार्यात्मक सन्दर्भ”, जर्नल अफ डिभाइन भिजन, सन् २०१८, भोलुम ३, नम्बर १, अगस्त, पृ. १४६–१६२ ।
(१००) “विनिर्माणवादी संरचना पद्धति र नेपाली उखान”, मेधा, सन् २०१८, भोलुम ५, नम्बर १, जुलाई, पृ. ११४–१२६ ।
(१०१) “आधा जिस्ता : काव्यशास्त्र विनोदीको एक उपज”, आधा जिस्ता (२०७६), (लेखक बाबुराम ज्ञवाली) तम्घास : किरण पुस्तकालय, पृ.७३–८८ ।

पुरस्कार तथा सम्मान

(१) नेपाली लोकसाहित्य तथा लोकसंस्कृति, साझा प्रकाशन, (२०६०) ।
(२) नेपाल विद्याभूषण “क” पदक, (२०६५) ।
(३)राष्ट्रिय शिक्षा पुरस्कार, (२०६९) ।
(४) गुल्मेली सम्पर्क समाज, रूपन्देही, सम्मान, (२०६९) ।
(५) कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठान, रूपन्देही, सम्मान, (२०७०) ।
(६) वाराणसी क्षेत्रका नेपाली प्राध्यापक सम्मान, (२०७०) ।
(७) सिद्धार्थ साहित्य परिषद्, भैरहवा, (२०७१) ।
(८) दधि–स्मृति साहित्य समाज, कपिलवस्तु अभिनन्दन पत्र, (२०७२) ।
(९) जगतचन्द्र स्मृति पुरस्कार तथा सम्मान (रत्न–श्रेष्ठ पुरस्कार गुठी, वागलुङ–२०७३) ।
(१०) बलराम स्मृति वाङ्मय पुरस्कार (बलराम वाङ्मय प्रतिष्ठान, चितवन–२०७४) ।
(११) प्रश्रित कला–साहित्य सम्मान, (प्रश्रित प्रतिष्ठान, नेपाल–२०७५) ।
(१२) साहित्य परिषद्, नवलपरासी सम्मान (२०७६)

कार्यानुभव

(१) सहायक क्याम्पस प्रमुख, बुटबल बहुमुखी क्याम्पस, बुटबल (२०६७–६९) ।
(२) नि.क्याम्पस प्रमुख, बुटबल बहुमुखी क्याम्पस, बुटबल (२०६९–७०) ।
(३) सदस्य नेपाल प्राध्यापक संघ, दिव्यज्योति बहुमुखी क्याम्पस एकाइ समिति, चिसापानी, वर्दघाट, नवलपरासी (२०५४–५६) ।
(४) उपाध्यक्ष नेपाल प्राध्यापक संघ, बुटबल बहुमुखी क्याम्पस एकाइ समिति, बुटबल (२०६५–६७) ।
(५) अतिथि प्राध्यापक, नेपाली चेयर, काशी हिन्दू विश्वविद्यालय, बनारस (२०७०–७६) ।
(६) सहायक क्याम्पस प्रमुख, बुटबल बहुमुखी क्याम्पस, बुटबल (२०७७–) ।)